सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

भावपूर्ण श्रद्वाञ्जली - स्व. गोबिन्द बहादुर खाँण

स्याङ्जा जिल्ला, चापाकोट नगरपालिकाका नगर प्रमुख श्री देव बहादुर खाँण (इश्वर) ज्यूको पूज्यनीय पिता तथा विद्यालयको संस्थापक शिक्षक 'गोबिन्द बहादुर खाँण' को यहीँ मिति २०७९ माघ २ गते ७६ वर्षको उमेरमा भएको अप्रत्यासित र अकल्पनीय निधनले हामी सम्पूर्ण विद्यालय परिवारलाई निःशब्द र मर्माहत तुल्याएको छ । उहाँले यस विद्यालयको उन्नयनमा पुर्‍याउनुभएको अतुलनीय योगदानप्रति हामी सदैव रिनी रहनेछौँ । यस दुःखद घडीमा उहाँको आत्माको चिर शान्तीको कामना सहित भावपूर्ण श्रद्वाञ्जली अर्पण गर्दछौं । साथै, शोकाकुल परिवारहरुमा भगवानले धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरून भन्दै हार्दिक समवेदना प्रकट गर्दछौं ।

श्री खड्गकाली मा.वि.
लेस बहादुर खाँण (प्र.अ)
तथा
सम्पूर्ण विद्यालय परिवार

0 Comments

Famous Quotes: