सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

श्री खड्गकाली मा.वि. मा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई जरुरी सूचना

अत्यन्त जरुरी सूचना!!!
श्री खड्गकाली मा.वि चापाकोट-४, घुर्लिचौरमा कार्यरत चापाकोट नगरपालिका भन्दा बाहिरका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरू निम्न मिति र स्थानमा अनिवार्य रुपमा उपस्थित भई PCR (Polymerase Chain Reaction) Test गर्नुहुन शिक्षा शाखा चापाकोटको निर्देशन अनुसार अनुरोध गरिन्छ ।
- मिति : २०७७ साउन ११ गते
- स्थान : चापाकोट नगरपालिकाको कार्यालय,चापाकोट, सुन्तलीटार
* पुनश्च: खान बस्नको व्यवस्था गरिएको छ ।
                                              श्री खड्गकाली मा.वि.
                                                  (प्रधानाध्यापक)

0 Comments

Famous Quotes: