सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली मा.वि. मा असोज २१ गतेबाट तिहार विदा हुँदै

Tihar Vacation 2075 Notice
official notice
हिन्दुहरुको महान पर्व तिहार तथा दिपावली-२०७५ को अवसरमा खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जामा मिति २०७५ कार्तिक २१ गते देखि २३ गतेसम्म ३ दिने सार्वजनिक विदा हुने भएको छ । साथै, २४ गते शनिबार परेकाले विद्यालय बन्द रहने छ ।
उक्त अवधीमा विद्यालयको पठनपाठन तथा अन्य शैक्षिक कार्यक्रम र गतिविधिहरु समेत सञ्चालन नहुने व्यहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक एवं शिक्षकहरुमा जानकारी गराइन्छ । साथै मिति २०७५ कार्तिक २५ गते आइतबारबाट नियमितझैं विद्यालय पुनः सञ्चालनमा आउने जानकारी गराउन चाहन्छौं ।

0 Comments

Famous Quotes: