सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली मा.वि. मा असार १० गते देखि ३४ दिन वर्षे विदा हुँदै

श्री जो जससंग जहाँ सम्बन्ध राख्दछ,
विषयः वर्षे विदा सम्बन्धमा ।
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४ घुर्लिचौरले चापाकोट शिक्षा शाखाको शैक्षिक कार्यपात्रो अनुसार मिति २०७५/०३/१० गते देखि २०७५/०४/११ सम्म ३४ दिन वर्षे विदा भएको व्यहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक एवं शिक्षकहरुमा जानकारी गराइन्छ ।
पुनश्चः मिति २०७५ साउन १२ गते शनिबार परेकोले १३ गतेदेखि सदाझैं विद्यालय सञ्चालन हुनेछ ।
लेस बहादुर खाँण
प्र.अ. 

0 Comments

Famous Quotes: