2024-04-07

२०८० चैत्र २५ गते आइतबार बसेको विद्यालय व्यवस्थापन समिति बैठकको केही तस्बिरहरू

२०८० चैत्र २५ गते आइतबार बसेको विद्यालय व्यवस्थापन समिति बैठकको केही तस्बिरहरू

२०८० चैत्र २५ गते आइतबार बसेको विद्यालय व्यवस्थापन समिति बैठकको केही तस्बिरहरू ❤️

2024-04-05

शैक्षिक सत्र २०८० को कक्षा नर्सरीदेखि कक्षा ९ सम्मको वार्षिक (आन्तरिक तथा बाह्य) परीक्षाको परीक्षाफल

शैक्षिक सत्र २०८० को कक्षा नर्सरीदेखि कक्षा ९ सम्मको वार्षिक (आन्तरिक तथा बाह्य) परीक्षाको परीक्षाफल

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि.को शैक्षिक सत्र २०८० मा कक्षा नर्सरी देखि कक्षा ९ सम्मको वार्षिक (आन्तरिक तथा बाह्य) परीक्षामा तपसीलका विद्यार्थीहरु उत्तीर्ण भएको व्यहोरा जानकारी गराईन्छ ।

2024-03-18

खड्गकाली मा.वि. मा आधारभूत तह परीक्षाको निरीक्षणको क्रममा लिइएको केही तस्बिरहरू

खड्गकाली मा.वि. मा आधारभूत तह परीक्षाको निरीक्षणको क्रममा लिइएको केही तस्बिरहरू

आज मिति २०८० चैत्र ५ गते श्री खड्गकाली मा.वि. मा चापाकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख श्री मनोज नेपाली सिर्मल र प्रा.स. बन्दना गुरुङद्वारा आधारभूत तह परीक्षाको निरीक्षण भएको छ । निरीक्षणको निम्ति आउनुभएको द्वेय प्रमुख ज्यू र प्रा.स. ज्यूहरुलाई स्वागत गर्दै विद्यालय परिवार ।

2024-03-12

वार्षिक परीक्षा २०८० समयतालिका (कक्षा नर्सरी र कक्षा के.जी.)

वार्षिक परीक्षा २०८० समयतालिका (कक्षा नर्सरी र कक्षा के.जी.)

प्रस्तुत विषयमा मिति २०८० चैत्र २ गतेदेखि सञ्चालन हुन गइरहेको कक्षा नर्सरी र कक्षा के.जी.को वार्षिक परीक्षाको समय तालिका यसप्रकार रहेको जानकारी गराइन्छ ।

2024-03-10

ग्याल्पो ल्होसारको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना

ग्याल्पो ल्होसारको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना

विषयः विदा सम्बन्धमा ।

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४ घुर्लिचौर, स्याङ्जामा मिति २०८० फाल्गुन २८ गते सोमबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा सार्वजनिक विदा हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

पुनश्च: २९ गते मंगलबार यथावत समयमा नियमित पठनपाठन सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ ।

2024-03-07

सामुदायिक विद्यालय कार्यसम्पादन परीक्षण कार्यको प्रतिवेदन प्रस्तुतिको केही तस्बिरहरू

सामुदायिक विद्यालय कार्यसम्पादन परीक्षण कार्यको प्रतिवेदन प्रस्तुतिको केही तस्बिरहरू

शैक्षिक गुणस्तर परीक्षण केन्द्र, सानोठिमी, भक्तपुरद्वारा श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा २०८० माघ र फाल्गुन महिनाको विभिन्न दिनहरुमा सञ्चालित सामुदायिक विद्यालय कार्यसम्पादन परीक्षण कार्यको नतिजा प्रतिवेदन निरिक्षक श्री नारायण सुबेदीले मिति २०८०/११/२१ गते विद्यालयमा विद्यार्थी, शिक्षक, वि.व्य.स तथा अभिभावकहरुको संयुक्त उपस्थितिमा प्रवोधिकरण कार्यक्रम सञ्चालन गरि हस्तान्तरण गर्नुभयो ।

महा–शिवरात्रीको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना ।

महा–शिवरात्रीको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना ।

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४ घुर्लिचौर, स्याङ्जामा भोलि २०८० फाल्गुन २५ गते शुक्रबारको दिन महा–शिवरात्रीको उपलक्ष्यमा सार्वजनिक विदा हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

2024-03-02

खड्गकाली मा.वि. कक्षा १० लाई बिदाई तथा शुभकामना आदानप्रदान कार्यक्रम २०८० को भिडियो

खड्गकाली मा.वि. कक्षा १० लाई बिदाई तथा शुभकामना आदानप्रदान कार्यक्रम २०८० को भिडियो

खड्गकाली मा.वि. कक्षा १० लाई बिदाई तथा शुभकामना आदानप्रदान कार्यक्रम २०८० को भिडियो

अपडेट
लोडिङ हुंदै छ...