सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

सामुदायिक विद्यालय कार्यसम्पादन परीक्षण कार्यको प्रतिवेदन प्रस्तुतिको केही तस्बिरहरू

शैक्षिक गुणस्तर परीक्षण केन्द्र, सानोठिमी, भक्तपुरद्वारा श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा २०८० माघ र फाल्गुन महिनाको विभिन्न दिनहरुमा सञ्चालित सामुदायिक विद्यालय कार्यसम्पादन परीक्षण कार्यको नतिजा प्रतिवेदन निरिक्षक श्री नारायण सुबेदीले मिति २०८०/११/२१ गते विद्यालयमा विद्यार्थी, शिक्षक, वि.व्य.स तथा अभिभावकहरुको संयुक्त उपस्थितिमा प्रवोधिकरण कार्यक्रम सञ्चालन गरि हस्तान्तरण गर्नुभयो ।

0 Comments

Famous Quotes: