सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली मा.वि. मा आधारभूत तह परीक्षाको निरीक्षणको क्रममा लिइएको केही तस्बिरहरू

आज मिति २०८० चैत्र ५ गते श्री खड्गकाली मा.वि. मा चापाकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख श्री मनोज नेपाली सिर्मल र प्रा.स. बन्दना गुरुङद्वारा आधारभूत तह परीक्षाको निरीक्षण भएको छ । निरीक्षणको निम्ति आउनुभएको द्वेय प्रमुख ज्यू र प्रा.स. ज्यूहरुलाई स्वागत गर्दै विद्यालय परिवार ।

0 Comments

Famous Quotes: