कक्षा ६ को सम्पूर्ण विषयको पाठ्यपुस्तकहरुको पिडिएफ डाउनलोड
नयाँ पाठ्यक्रम अनुसारका कक्षा ६ का सम्पूर्ण पाठ्यपुस्तकहरु डाउनलोड गर्न तलको डाउनलोड लिंकमा क्लिक गर्नुहोस् । (alert-success)
नयाँ पाठ्यक्रम अनुसारका कक्षा ६ का सम्पूर्ण पाठ्यपुस्तकहरु डाउनलोड गर्न तलको डाउनलोड लिंकमा क्लिक गर्नुहोस् । (alert-success)
विद्यार्थी सिकाई सहजीकरणको लागि बनाइएको Khadgakali Smart शैक्षिक एप सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई डाउनलोड गरि मोबाइलमा इन्स्टल गर्न अनुरोध गरिन्छ । डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
प्रस्तुत विषयमा विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को उच्च जोखिमको कारण यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौरमा शैक्षिक सत्र २०७८ को लागि कक्षा नर्सरीदेखि कक्षा दशसम्म विद्यार्थी भर्ना विद्यालयमा नै विद्यार्थी तथा अभिभावकहरुको भौतिक उपस्थितिमा गर्न सहज परिस्थिति सिर्जना नभएको कारण अनलाइन आवेदन मार्फत भर्ना गर्नुहुन अनुरोध छ ।
नोट : अनलाइन आवेदन फारम हाम्रो विद्यालयको वेबसाइट www.khadgakali.edu.np लग इन गरि 'विद्यार्थी भर्ना भन्ने पेजमा क्लिक गरेपछि खालि ठाउँहरुमा आवश्यक विवरण भरेर प्रविष्ट्री गर्न सकिनेछ । अथवा डारेक्ट [##eye## यहाँ क्लिक] (👉️ https://forms.gle/ATju9JDdKUjLe3UW9) गरेर पनि गर्न सक्नुहुन्छ । पाठ्यपुस्तक माग गर्न तथा वैकल्पिक शिक्षणसिकाई कयाकलाप संञ्चालन गर्नको निम्ति विद्यार्थी संख्या एकिन गर्नुपर्ने भएकाले यथासिघ्र भर्ना गर्न/गराउनुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।
- आवेदन फारम भर्ने मिति : २०७८ जेठ २४ गतेदेखि
पुनश्चः अनलाइन फारम सम्बन्धी थप जानकारीको लागि कम्प्युटर शिक्षकलाई ९८१७१०६८४७ वा ९८६४८९१३६६ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
कक्षा नर्सरी देखि ७ सम्म र कक्षा ९ को पूरा रिजल्ट एउटै पिडिएफ फाइलमा [##eye## हेर्न यहाँ] र डाउनलोड गर्न [##cloud-download## यहाँ क्लिक] गर्नुहोस् । नतिजा सम्बन्धि केही थप सहयोग आवश्यक परेमा कक्षा शिक्षक, हाम्रो वेवसाइटको सम्पर्क पेज, सामाजिक सञ्जाल वा इमेलबाट सिधै प्रश्न सोध्न सक्नुहुनेछ ।
[पुनश्च: कक्षा ८ को आधारभूत तह परीक्षा (बि.एल.ई. - २०७७) को नतिजा सार्वजनिक गर्न बाँकी रहेको छ । परीक्षामा उतिर्ण सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई बधाई तथा शैक्षिक प्रगतिको शुभकामना । साथै, अनुतिर्ण विद्यार्थी भाइवहिनीहरुलाई पनि आगामी दिनहरुमा अझ मेहनतका साथ अध्यनलाई निरन्तरता दिन अनुरोध गर्दछौँ । विद्यार्थी भर्ना सम्बन्धि जानकारीको लागि हामी अर्को सुचना प्रकाशित गर्नेछौँ ।]