सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

चैते दशैं र रामनवमीको उपलक्ष्यमा सार्वजनिक विदा सम्बन्धमा सूचना

विषयः विदा सम्बन्धमा
प्रस्तुत विषयमा यस श्री खड्काली मा.वि., चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा मिति २०८१ वैशाख ४ गते सोमवार चैते दशैं र ५ गते मंगलबार रामनवमीको उपलक्ष्यमा सार्वजनिक विदा हुने भएकाले विद्यालय बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सुचित गरिन्छ ।
पुनश्च : ६ गते बुधबार यथावत समयमा नियमित भर्ना कार्यक्रम सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ ।

0 Comments

Famous Quotes: