सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

सरस्वती मन्दिरको समुद्धाटनमा निमन्त्रणा सम्बन्धमा सूचना


श्री सम्पूर्ण विद्यार्थी, अभिभावक, दाता तथा अतिथी महानुभावहरु,

विषय: निमन्त्रणा सम्बन्धमा ।

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा नव निर्मित सरस्वती मन्दिरको समुद्धाटन निम्न मिति, समय र स्थानमा हुन गइरहेकोले यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।

  • मितिः २०८० फागुन २ गते बुधबारसमयः बिहान ९ः०० बजे
  • स्थानः खड्गकाली मा.वि. प्राङ्गण

कार्यक्रमहरुः 

  •  रुद्री पूजा
  • सरस्वती मूर्तीको प्राण प्रतिष्ठा
  •  सरस्वती पूजा आरधना
  •  चन्दादाताहरुलाई सम्मान कार्यक्रम

0 Comments

Famous Quotes: