सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

दशैं विदा सम्बन्धमा सूचना

विषय (Sub): विदा सम्बन्धमा ।
प्रस्तुत विषयमा हिन्दुहरुको महान पर्व विजया दशमीको पावन अवसरमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा मिति २०८० असोज २८ गते घटस्थापनादेखि कार्तिक ११ गते कोजाग्रत पूर्णिमासम्म सार्वजनिक विदा हुने व्यहोरा जानकारी गराईन्छ ।
पुनश्चः हिन्दुहरुको महान् पर्व विजया दशमी २०८० को पावन अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक एवम् अभिभावकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

0 Comments

Famous Quotes: