सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

जनैपूर्णिमा र २०८० सालको पटके स्थानीय बिदा सम्बन्धमा सूचना

श्री सम्बन्धित सबैमा,

विषय (Sub): विदा सम्बन्धमा ।

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट-४, स्याङ्जामा भोली मिति २०८० भाद्र १४ गते विहिबार जनैपूर्णिमा (रक्षाबन्धन) र भाद्र १५ गते शुक्रबार यस शैक्षिक सत्र २०८० सालको पटके स्थानीय बिदा मध्येबाट कट्टी हुने गरी स्थानीय विदा राखिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

0 Comments

Famous Quotes: