सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

बुद्ध जयन्तीको उपलक्ष्यमा सार्बजनिक विदा सम्बन्धमा सूचना

श्री जो जससंग जहाँ सम्बन्ध राख्दछ,
विषयः विदा सम्बन्धमा ।
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा. वि. चापाकोट-४ घुर्लिचौर, स्याड्जामा मिति २०८० वैशाख २२ गते शुक्रवारको दिन बुद्ध जयन्तीको उपलक्ष्यमा सार्बजनिक विदा हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सवैमा सूचित गरिन्छ ।
पुनश्च: २३ गते शनिवार परेकाले २४ गतेबाट नियमित पठनपाठन हुने व्यवहोरा जानकारी गराइन्छ।

0 Comments

Famous Quotes: