सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली मा.वि. को २०७८ सालको कक्षा नर्सरी देखि कक्षा ७ र कक्षा ९ को वार्षिक परीक्षाफल

खड्गकाली मा.वि. को २०७८ सालको कक्षा नर्सरी देखि कक्षा ७ र कक्षा ९ को वार्षिक परीक्षाफल
श्री जो जससँग सम्बन्ध राख्दछ,

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा. वि. को शैक्षिक सत्र २०७८ चैत्र २८ गतेदेखि २०७९ वैशाख ९ गतेसम्म सञ्चालित कक्षा ९ को वार्षिक परीक्षामा तपसीलका विद्यार्थीहरु उत्तीर्ण भएको व्यहोरा जानकारी गराईन्छ । 
पुनश्च: आधारभूत तह परीक्षा (कक्षा ८) को नतिजा चापाकोट नगर शिक्षा परीक्षा समितिको निर्देशन पश्चात् सार्वजनिक हुनेछ र वैशाख २० गतेपछि विद्यालयमा भौतिक उपस्थितमा वा अनलाइन माध्यमबाट विद्यार्थी भर्ना सुरु हुनेछ । परीक्षाफलसंग सम्बन्धित केही जिज्ञासा भए 9817106847 वा 9864891366 मा कम्प्युटर शिक्षकलाई सोध्न सक्नुहुनेछ ।

0 Comments

Famous Quotes: