सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

शिक्षक दिलिप कुमार सैथवारको विदाई कार्यक्रमको केही झलकहरु

हाम्रो यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जाबाट मिति २०७७ मंसिर १५ गते प्रा.वि. तह तृतीय श्रेणीमा कार्यरत शिक्षक श्री दिलिप कुमार सैथवार आफ्नै गृह जिल्ला एवम् गाउँपालिका स्थित त्रिभुवन मा.वि., प्रतापपुर-९, बेलाटारी, नवलपरासीमा सरुवा हुने भएकाले कोभिडको संक्रमणको कारण उहाँलाई विद्यालयको कर्मचारीहरुको मात्र उपस्थितीमा विदाई कार्यक्रम सम्पन्न गरिएको छ ।

0 Comments

Famous Quotes: