सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली माविमा २०७६ चैत्र २८ गतेबाट वार्षिक परिक्षा सञ्चालन हुँदै

खड्गकाली मावि चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा शैक्षिक सत्र २०७६ को वार्षिक परिक्षा आज मिति २०७६ फागुन २८ गतेबाट सञ्चालन भएको छ ।
वार्षिक परिक्षा चैत्र १० गतेदेखि सञ्चालन गर्ने योजना रहेको तर वर्तमान अवस्थामा विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको विकराल परिस्थितिको कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन अनुसार फागुन २८ गतेबाट सञ्चालन गरिएको हो । आज अंग्रेजी विषयको परिक्षा सम्पन्न भएको छ । भोलि नेपाली विषयको परिक्षा हुनेछ र परिक्षा लगातार सञ्चालन भई चैत्र ५ गते समाप्त हुने छ ।

0 Comments

Famous Quotes: