सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली माविमा कक्षा नर्सरीदेखि कक्षा पाँच सम्मका विद्यार्थी, शिक्षक र अभिभावकहरुबीच शैक्षिक गुणस्तर अभिवृद्धिका निम्ति अन्तरकृया कार्यक्रम सम्पन्न

मिति २०७६ साल कार्तिक ५ गते यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौरमा कक्षा नर्सरीदेखि कक्षा पाँच सम्मका विद्यार्थी, शिक्षक र अभिभावकहरुबीच शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका लागि  त्रिकोणात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको केहि तस्बिरहरु ।

0 Comments

Famous Quotes: