सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

सुनिल नारायण शाल्मी - शिक्षक

सुनिल नारायण शाल्मी यस श्री खड्गकाली बिद्यालयको अनुदान कोटाको शिक्षक हुनुहुन्थ्यो ।
विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्ययापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुुुुबी हो ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ खेेल, साहित्य तथा अन्य सामाजिक क्षेत्रमा पनि दखल हुनुहुन्छ ।
  • नाम थर: सुनिल नारायण शाल्मी
  • जन्म मिति: २०५६/०७/२७
  • स्थायी ठेगाना: राम्पुर-७, पाल्पा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: …
  • शैक्षिक योग्यता: आई. एस. सि.
  • विद्यालयमा नियुक्ति मिति: २०७६ भदौ ८
  • विदाई मिति: २०७९ जेठ १९
  • तह: प्रा.वि. (अनुदान)
  • सम्पर्क नं.: 9811937927
  • इमेल: sunilshalmi56@gmail.com

0 Comments

Famous Quotes: