सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली मा.वि. मा शैक्षिक सत्र २०७५ को बार्षिक परिक्षाको नतिजा प्रकाशन

Khadgakali School Published Annual Exam 2075 Result
खड्गकाली मा.वि. चापाकोट-४ स्याङ्जाको शैक्षिक सत्र २०७५ को मिति २०७५ चैत्र १ गतेदेखि चैत्र १२ गतेसम्म सञ्चालित कक्षा १, २, ३, ४, ५, ६, ७, ९ र बालविकासको वार्षिक परीक्षाको परिक्षाफल प्रकाशित भएको छ ।
चापाकोट नगरपालिकाको नगर शिक्षा समितिको निर्देशन अनुसार चापाकोट नगरपालिका भरीनै एकरुपता हुने गरि चैत्र १ गते शुक्रबारबाट परीक्षा सञ्चालन भएको थियो । परिक्षामा लगभग २५० विद्यार्थीहरु सहभागी भएका थिए । सहभागी मध्य बालविकासबाट ५ जना, कक्षा १ बाट ६ जना, कक्षा २ बाट ५ जना, कक्षा ३ बाट ६ जना कक्षा ४ बाट १४ जना, कक्षा ५ बाट १९ जना, कक्षा ६ बाट ३६ जना, कक्षा ७ बाट २८ जना र कक्षा ९ बाट ३५ जना उतिर्ण भएका छन् ।
बालविकासमा प्रथम, द्वितीय, तृतीय र चतुर्थ क्रमशः कन्चन बि.क, अनुज पौडेल, बिक्रम थापा र स्वहन वि.क. भएका छन् ।
वालबिकास उतिर्ण विद्यार्थीहरुको नामावलीहरु!
वालबिकास उतिर्ण विद्यार्थीहरुको नामावलीहरु!
त्यसैगरी, कक्षा १ मा प्रथम, द्वितीय, तृतीय र चतुर्थ हुन सफल विद्यार्थीहरु क्रमशः सुरज गुरुङ, सजना थापा, शुशिल गिरी, र रञ्जिता दर्जी रहेका छन् ।
कक्षा १, २ र ३ मा उतिर्ण विद्यार्थीहरुको नामावलीहरु!
कक्षा १, २ र ३ मा उतिर्ण विद्यार्थीहरुको नामावलीहरु!
कक्षा २ बाट प्रथम, द्वितीय, तृतीय र चतुर्थ भएका विद्यार्थीहरु क्रमशः सुवास थापा, प्रिती थापा, विष्णु सुन्धौली र स्नेहा वि.क. रहेका छन् ।
त्यसैगरी, कक्षा ३ बाट क्रमशः इच्छा सारु, विविशा खाँण, विपना वि.क. र पुजा थापा प्रथम, द्वितीय, तृतीय र चतुर्थ हुन सफल भएका छन ।
कक्षा ४ र ५ मा उतिर्ण विद्यार्थीहरुको नामावलीहरु!
कक्षा ४ र ५ मा उतिर्ण विद्यार्थीहरुको नामावलीहरु!
कक्षा ४ मा संगम गुरुङ प्रथम, स्मृति बि.क. द्वितीय, निकिता खाँण तृतीय र गीता दर्जी चतुर्थ भएका छन् ।
कक्षा ५ तर्फ प्रथम, द्वितीय, तृतीय र चतुर्थ हुन सफल विद्यार्थीहरु क्रमशः दिनेश पुलामी, युग सारु, रिदिमा सारु र शर्मिला क्षेत्री रहेका छन् ।
कक्षा ६ मा उतिर्ण विद्यार्थीहरुको नामावलीहरु!
कक्षा ६ मा उतिर्ण विद्यार्थीहरुको नामावलीहरु!
कक्षा ६ मा प्रथम विशाल गुरुङ (रोल्नं २४), द्वितीय सन्ध्या अर्याल (रोल्नं १६), तृतीय (रोल्नं ३५) र चतुर्थ (रोल्नं १०) रहेका छन् ।
कक्षा ७ मा उतिर्ण विद्यार्थीहरुको नामावलीहरु!
कक्षा ७ मा उतिर्ण विद्यार्थीहरुको नामावलीहरु!
कक्षा ७ बाट प्रथम, द्वितीय, तृतीय र चतुर्थ हुन सफल विद्यार्थीहरु क्रमशः सिख्र बहादुर पौडेल (रोल्नं २४), सुशान्त खाँण (रोल्नं २६), प्रश्ना सिंह (रोल्नं ११) र बुद्व थापा (रोल्नं १७) रहेका छन् ।
कक्षा ९ मा उतिर्ण विद्यार्थीहरुको नामावलीहरु!
कक्षा ९ बाट प्रथम रोल्न १२ (मनिस पंगेनी), द्वितीय रोल्नं ५ (इनमाया गुरुङ), तृतीय रोल्नं २७ (शिशिर गुरुङ) र चतुर्थ रोल्नं ११ (सुशील अर्याल) भएका छन् । कक्षा ९ मा प्रयोगात्मक परीक्षा नदिएका विद्यार्थीहरुको नतिजा स्थगित गरिएको छ । यदि प्रयोगात्मक परिक्षामा सहभागी नभएको विद्यार्थीहरु यथाशीघ्र विद्यालयमा लिखित निवेदन सहित प्रयोगात्मक परीक्षा दिनको लागि उपस्थित नभए स्वतः असफल घोषणा गरिनेछ ।

0 Comments

Famous Quotes: