एसईई २०८२ ब्याचका विद्यार्थीहरूलाई "फेरि भेटौँला तथा शुभकामना" कार्यक्रममा लिइएको तस्बिरहरु
आज मिति २०८२ चैत्र २ गते सोमबार यस श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जाका कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूद्वारा कक्षा १० (SEE 2082 Batch) का विद्यार्थीहरूलाई जिल्ला समन्वय समितिको प्रमुख आतिथ्यतामा "फेरि भेटौँला तथा शुभकामना" कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। कार्यक्रममा वर्तमान तथा भूतपूर्व विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा लिइएको तस्बिरहरू 💝💞❣️


सामाग्रीको प्रकृति : फोटो ग्यालरी विद्यार्थीहरु कार्यक्रमहरु
खड्गकाली मा.वि. (प्रशासन)
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- खड्गकाली मा.वि. (प्रशासन)
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881











































Post a Comment