3/01/2026

फागु पुर्णिमाको उपलक्ष्यमा विदा सम्बन्धमा सूचना

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४ घुर्लिचौर, स्याङ्जामा मिति २०८२ फागुन १८ गते सोमबार फागु पुर्णिमाको उपलक्ष्यमा विदा हुने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ । 
पुनश्च: १९ गते मंगलबार यथावत समयमा नियमित पठनपाठन सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ । साथै, यस रङ्गहरूको पर्वले यहाँहरू सबैको जीवनमा नयाँ उमङ्ग, उत्साह र खुसीयाली सञ्चार गरोस् भन्ने हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।

सामाग्रीको प्रकृति :

bm

खड्गकाली मा.वि. (प्रशासन)

यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।

  • खड्गकाली मा.वि. (प्रशासन)
  • चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
  • office@khadgakali.edu.np
  • +9779762749881

Post a Comment

अपडेट
लोडिङ हुँदै छ...