१८ औं पुस्तकालय दिवसको कार्यक्रममा विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिँदै ।
हिजो मिति २०८२ भाद्र १५ गते १८ औं पुस्तकालय दिवसको अवसरमा आयोजित विभिन्न कार्यक्रममा भाग लिइ विजयी विद्यार्थीहरुलाई आज प्रार्थना समयमा पुरस्कृत गरिँदै ।
सामाग्रीको प्रकृति : फोटो ग्यालरी

खड्गकाली मा.वि. (प्रशासन)
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- खड्गकाली मा.वि. (प्रशासन)
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881
Post a Comment