सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली मा.वि. मा सापु रोग सम्बन्धि स्वास्थ्य सचेतना र जुकाको औषधि खुवाउने कार्यक्रम

खड्गकाली मा.वि., चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा आज मिति २०८१ जेठ ४ गते शुक्रबार प्रार्थना समयमा मल्याङ्कोट स्वास्थ चौकीका स्वास्थ्यकर्मी रुपक गिरीको सहजीकरणमा सापु रोग सम्बन्धि स्वास्थ्य सचेतना र जुकाको औषधि खुवाउने कार्यक्रममा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा लिइएको केही तस्बिरहरू ।

0 Comments

Famous Quotes: