सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

पार्बती परियार - शिक्षक

पार्बती परियार यस श्री खड्गकाली माध्यमिक बिद्यालयको प्रा.वि. तहको निजि शिक्षक हुनुहुन्छ । उहाँ २०७८ जेठ २४ देखि कार्तिक महिनासम्म यस विद्यालयमा कार्यरत हुनुहुन्थ्यो ।
खासगरी विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्ययापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुुुुबी हो । (alert-success)
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ गायन, अभिनय, नृत्य अन्य सामाजिक क्षेत्रमा पनि दखल भएको समाजसेवी पनि हुनुहुन्छ ।
  • नाम थर: पार्बती परियार
  • जन्म मिति: २०५२ चैत्र २०
  • स्थायी ठेगाना: चापाकोट-४, स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: *
  • शैक्षिक योग्यता: प्लस टु (कमर्स)
  • विद्यालयमा नियुक्ति मिति: २०७९ जेठ २४
  • तह: प्रा.वि.
  • सम्पर्क नं.: 9813656996
  • इमेल: office@khadgakali.edu.np
Famous Quotes: