सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली माविमा २०७६ माघ ७ गतेदेखि फाल्गुन ८ गतेसम्म अभ्यास शिक्षणमा सहभागी हुनुभएका प्रशिक्षार्थीहरु

श्री राममन्दिर मा.वि. चापाकोट-४, (दार्सिङ) स्याङ्जाबाट मिति २०७६ माघ ७ गतेदेखि फाल्गुन ८ गतेसम्म शिक्षा संकाय अन्तर्गतका अभ्यास शिक्षणमा सहभागी हुनुभएका प्रशिक्षार्थी (विद्यार्थी) शिक्षकहरु क्रमशः सृष्टि पौडेल, अञ्जली क्षेत्री, राजु गैरे, सुरेश जर्गा मगर, खुम कुमारी मगर र अस्मिता सिग्देललाई खड्गकाली मा.वि. परिवार उत्तरोत्तर शैक्षिक प्रगति तथा पेशागत दक्षताको शुभकामना व्यक्त गर्दछ ।

0 Comments

Famous Quotes: