शिक्षक - अमृत कुमार श्रेष्ठ
अमृत कुमार श्रेष्ठ यस श्री खड्गकाली माध्यमिक विद्यालयको माध्यमिक तह शिक्षक हुनुहुन्छ । उहाँ मिति २०८२ साउन १८ देखि मा.वि. तहको तृतीय श्रेणीको शिक्षकको रुपमा यस विद्यालयमा कार्यरत हुनुहुन्छ ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ संगित, अध्यात्म, साहित्य, भाषा तथा अन्य सामाजिक क्षेत्रमा पनि दखल हुनुहुन्छ ।
- नाम थर: अमृत कुमार श्रेष्ठ
- जन्म मिति:
- स्थायी ठेगाना: भिमाद न.पा.-१, तनहुँ
- नागरिक: नेपाली
- नागरिकता नं.:
- शैक्षिक योग्यता: वि.एड.
- विद्यालयमा नियुक्ति मिति: २०८१/०४/१८
- तह: मा.वि. (संघिय अनुदान)
- सम्पर्क नं.: 9845022188
- इमेल: amrit@khadgakalischool.edu.np