शिव परियार यस श्री खड्गकाली माध्यमिक बिद्यालयको कृयाशिल शिक्षक हुनुहुन्छ । उहाँ विगत केहीँ समयदेखी यस विद्यालयमा राहत कर्मचारीको रुपमा कार्यरत हुनुहुन्छ ।
विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्ययापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्याउन सक्नु उहाँको खुुुुबी हो ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ संगित, साहित्य, भाषा तथा अन्य सामाजिक क्षेत्रमा पनि दखल हुनुहुन्छ ।
- नाम थर: शिव परियार
- जन्म मिति: २०४४ वैशाख २०
- स्थायी ठेगाना: चापाकोट-४, स्याङ्जा
- नागरिक: नेपाली
- नागरिकता नं.: ४२३०१३/५
- शैक्षिक योग्यता: स्नातकोत्तर (नेपाली)
- विद्यालयमा नियुक्ति मिति: N/A
- तह: प्रा.वि. तृतीय (स्थायी)
- सम्पर्क नं.: 9846182972
- इमेल: avis.pariyar@gmail.com