सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली मा.वि. द्वारा आयोजित 'सेखाम रामडाँडा' शिक्षक पिकनिक कार्यक्रम

खड्गकाली मा.वि. का नि.मा.वि. तहमा स्थायी सिफारिस हुनुभएका शिक्षकहरु गोकर्ण जि.सी. र दुर्गा सारुको संयुक्त आयोजना भएको सेखाम रामडाँडा शिक्षक पिकनिक कार्यक्रमको केहीँ तस्बिरहरु ।
फोटो: दुर्गा सारु र गोमा सारु

0 Comments

Famous Quotes: