दुर्गा सारु यस श्री खड्गकाली माध्यमिक बिद्यालयको भूतपूर्व शिक्षक हुनुहुन्छ । उहाँ यस विद्यालयमा मिति २०७२/१०/२० देखी नि.मा.वि. तहको तृतीय श्रेेेेणीमा नेपाली शिक्षकको रुपमा हुनुहुन्थ्यो ।
विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्ययापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्याउन सक्नु उहाँको खुुुुबी हो ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ संगित, भाषा, साहित्य, गायन तथा अन्य सामाजिक क्षेत्रमा पनि दखल हुनुहुन्छ । उहाँ यस श्री खड्गकाली माध्यमिक बिद्यालयबाट शेैक्षिक बर्ष २०७६ बाट सरुवा भई जानुभएको हो । यस विद्यालयमा सेवा गर्न थाल्नुभएको सुरुवाती दिनहरु देखि नै उहाँ विद्यालयका हर क्षेत्रमा खुला हृदयले लाग्ने कर्मठ र लगनशील शिक्षक हुनुहुन्थ्यो । हामी उहाँले यस विद्यालयलाई पुर्याउनुभएको अतुलनिय योगदानको लागी सदैब ऋणी हुनेछौं ।
- सम्पर्क नं: 9846220212
- ठेेेेगाना: चापाकोट-३, दिसिङ्कोट
0 Comments