सर्वोत्कृष्ट जि.पि.ए. प्राप्त गर्न सफल छात्र गौसम खाँणलाई पुरस्कृत गरिँदै
श्री खड्गकाली मा.वि.को ६२ औं विद्यालय वार्षिकोत्सब तथा अभिभावक दिवस समारोहमा विद्यालय सर्वोत्कृष्ट GPA प्राप्त गर्न सफल छात्र गौसम खाँण विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष तिलक बहादुर खाँण ज्यूको तर्फबाट नगद पुरस्कारसहित सम्मानित हुनुभएकोमा हार्दिक बधाई 🎉🥀🏵️
साथै, उक्त प्रोत्साहन पुरस्कार प्रायोजनको लागि Tilak Khand Thakuri अध्यक्ष ज्यूलाई हार्दिक धन्यवाद ! 💝