शिक्षक अभिषेक अधिकारी प्रतिमा मुराव स्वागत गरिँदै
खड्गकाली मा.वि. मा शिक्षक सेवा आयोगबाट प्राथमिक तह तृतीय श्रेणीमा स्थायी सिफारिस भएर आउनुभएको शिक्षक प्रतिमा मुराव र विज्ञान विषयको माध्यमिक तह संघीय अनुदान शिक्षकको रुपमा नियुक्ति भई आउनुभएको शिक्षक अभिषेक अधिकारीलाई स्वागत गरिँदै ।सामाग्रीको प्रकृति : फोटो ग्यालरी
ICTSATHI.COM
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- ICTSATHI.COM
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881
Post a Comment