3/07/2025
3/02/2025

मा.वि. विज्ञान शिक्षक आवश्यकता - विज्ञापन नं. ४/०८१/०८२ (चौथो पटक)
प्रथम पटक प्रकाशित : Sunday, March 02, 2025
विषय: विज्ञापन सम्बन्धमा (चौथो पटक) ।
प्रस्तुत विषयमा चापाकोट नगरपालिकाको कार्यालय, चापाकोट, स्याङ्जाको मिति २०८१/१०/२४, च.नं. १०४४ को परिपत्र र विद्यालय व्यवस्थापन समितिको २०८१/१०/२४ गतेको निर्णय अनुसार यस श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट–४, स्याङ्जामा देहाय बमोजिमको शिक्षक पद रिक्त रहेकोले उक्त पदमा मिति २०८१/११/१८ गते चौथो पटक विज्ञापन प्रकाशित भएकोले तपसील बमोजिमका योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ ।
तपसील
विज्ञापन नं.: ४/०८१/०८२
पद संख्या: १
पद: शिक्षक (संघिय शिक्षण सहयोग अनुदान)
तह.: मा.वि.
विषय.: विज्ञान
योग्यता: विएस्सी वा सो सरह उतीर्ण
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
तलव स्केल: नेपाल सरकारको नियमानुसार
दरखास्त दस्तुर: रु. १५००/–
परीक्षाको प्रकार: लिखित, अन्तरवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक
दरखास्त दिने अन्तिम मिति: २०८१/११/२५ (४ बजेभित्र)
सम्पर्क मिति: २०८१/११/२५
पेश गर्नुपर्ने आवश्यक आवश्यक कागजातहरु
१. निवेदन,
२. नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि,
३. शैक्षिक योग्यताको प्रमाण–पत्रको प्रतिलिपि,
४. स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपि
सम्पर्क:
९८०४१७६२८४ (प्र.अ.), ९८४६१२२७७७ (स.प्र.अ.) ९८०५८२९२१३ (वि.व्य.स. अध्यक्ष)
2/25/2025

महा–शिवरात्री, मगर दिवस र ग्याल्पो ल्होसारकाे उपलक्ष्यमा विदा सम्बन्धमा सूचना
प्रथम पटक प्रकाशित : Tuesday, February 25, 2025
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४ घुर्लिचौर, स्याङ्जामा भोलि मिति २०८१ फाल्गुन १४ गते महा–शिवरात्री, १५ गते चापाकोट नगरपालिकाको सूचना बमोजिम मगर दिवसका उपलक्ष्यमा स्थानीय विदा र १६ गते ग्याल्पो ल्होसार हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।
पुनश्चः १७ गते शनिबार रहेकाले १८ गतेदेखि विद्यालय सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ ।
2/24/2025

शिक्षक - प्रतिमा मुराव
प्रथम पटक प्रकाशित : Monday, February 24, 2025
मुरावको शिक्षण शैली परम्परागत विधिभन्दा भिन्न र नवीनतम छ। उहाँले विद्यार्थीहरूलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्यापन गराउनुहुन्छ, जसले गर्दा उनीहरूले डर र दबाबमुक्त भई सिक्न सक्छन्। उहाँको खुबी भनेकै विषयवस्तुको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक र जीवनोपयोगी बनाउनु हो। यसरी उहाँले विद्यार्थीहरूलाई केवल परीक्षामा उत्तीर्ण हुने सीप मात्र नभई, वास्तविक जीवनमा ज्ञानको प्रयोग गर्न सक्ने क्षमता विकास गराउनुभएको छ। उहाँको प्रभावकारी शिक्षणका कारण विद्यार्थीहरूमा विषयप्रतिको रुचि बढ्नुका साथै उनीहरूको सर्वाङ्गीण विकासमा पनि महत्त्वपूर्ण योगदान पुगेको छ।
संक्षिप्त विवरण
- नाम थर: प्रतिमा मुराव
- जन्म मिति: २०६०/०८/१९
- स्थायी ठेगाना: मायादेवी गा. पा.-२, रुपन्देही
- नागरिक: नेपाली
- नागरिकता नं.: ३७-०१-८०-०७-२५४
- शैक्षिक योग्यता: आइ.एड.
- विद्यालयमा नियुक्ति मिति: २०८१/१२/१२
- तह: प्रा.वि. (स्थायी)
- सम्पर्क नं.: 9812684589
- इमेल: mauryabipin49@gmail.com
2/21/2025

मा.वि. विज्ञान शिक्षक आवश्यकता - विज्ञापन नं. ४/०८१/०८२ (तेस्रो पटक)
प्रथम पटक प्रकाशित : Friday, February 21, 2025
विषय: विज्ञापन सम्बन्धमा (तेस्रो पटक) ।
प्रस्तुत विषयमा चापाकोट नगरपालिकाको कार्यालय, चापाकोट, स्याङ्जाको मिति २०८१/१०/२४, च.नं. १०४४ को परिपत्र र विद्यालय व्यवस्थापन समितिको २०८१/१०/२४ गतेको निर्णय अनुसार यस श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट–४, स्याङ्जामा देहाय बमोजिमको शिक्षक पद रिक्त रहेकोले उक्त पदमा मिति २०८१/११/०९ गते तेस्रो पटक विज्ञापन प्रकाशित भएकोले तपसील बमोजिमका योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ ।
तपसील
विज्ञापन नं.: ४/०८१/०८२
पद संख्या: १
पद: शिक्षक (संघिय शिक्षण सहयोग अनुदान)
तह.: मा.वि.
विषय.: विज्ञान
योग्यता: विएस्सी वा सो सरह उतीर्ण
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
तलव स्केल: नेपाल सरकारको नियमानुसार
दरखास्त दस्तुर: रु. १५००/–
परीक्षाको प्रकार: लिखित, अन्तरवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक
दरखास्त दिने अन्तिम मिति: २०८१/११/१५ (४ बजेभित्र)
सम्पर्क मिति: २०८१/११/१५
पेश गर्नुपर्ने आवश्यक आवश्यक कागजातहरु
१. निवेदन,
२. नेपाली नागरिकताको प्रमाण–पत्रको प्रतिलिपि,
३. शैक्षिक योग्यताको प्रमाण–पत्रको प्रतिलिपि,
४. स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपि
सम्पर्क:
९८०४१७६२८४ (प्र.अ.), ९८४६१२२७७७ (स.प्र.अ.) ९८०५८२९२१३ (वि.व्य.स. अध्यक्ष)
2/17/2025

पाठ्यक्रम विकास केन्द्रद्धारा जारी विशिष्टीकरण तालिका - CDC Specification Grids (Grades 1-12, All Subjects)
प्रथम पटक प्रकाशित : Monday, February 17, 2025
Specification Grid
sn | Title | Actions |
---|
