12/19/2025

पुरस्कार वितरणको क्रममा लिइएको कक्षा नर्सरी देखि ५ सम्मको विद्यार्थीहरुको केही तस्बिरहरू

पुरस्कार वितरणको क्रममा लिइएको कक्षा नर्सरी देखि ५ सम्मको विद्यार्थीहरुको केही तस्बिरहरू

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा आज मिति २०८२ पुस ३ गते बिहिबार अर्धबार्षिक परीक्षाको नतिजा प्रकाशन, पुरस्कार र प्रगति विवरण वितरण तथा अभिभावक अन्तर्कृया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रममा पुरस्कार वितरणको क्रममा लिइएको कक्षा नर्सरी देखि ५ सम्मको विद्यार्थीहरुको केही तस्बिरहरू ! 💝🎉😘
खड्गकाली मा.वि. मा सुन्दर, द्रुत तथा शुद्ध नेपाली लेखन र चित्रकला प्रतियोगिता सम्पन्न

खड्गकाली मा.वि. मा सुन्दर, द्रुत तथा शुद्ध नेपाली लेखन र चित्रकला प्रतियोगिता सम्पन्न

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा आज मिति २०८२ पुस ४ गते जुनियर रेडक्रसको आयोजनामा शुक्रबारे अतिरिक्त कृयाकलापहरु अन्तर्गत कक्षा १-५ मा सुन्दर, द्रुत तथा शुद्ध नेपाली लेखन र कक्षा ६-१० मा चित्रकला प्रतियोगिता सञ्चालन भएको छ ।
सुन्दर, द्रुत तथा शुद्ध नेपाली लेखन तर्फ कक्षा केजीबाट रिअन्सु थापा, कक्षा १ बाट पवन बि.क., कक्षा २ बाट सनिसा शाल्मी, कक्षा ३ बाट दिप्सन शाही, कक्षा ४ बाट गौसम खाँण र कक्षा ५ बाट प्रियांका मल्ल प्रथम भएका छन् । 
त्यसैगरी, चित्रकला प्रतियोगिता तर्फ कक्षा ६ बाट नमन खाँण, कक्षा ७ बाट अप्सन मल्ल र कक्षा १० बाट विवश गुरुङ प्रथम हुन सफल भएका छन् । प्रतियोगितामा विजयी सम्पूर्ण छात्र छात्राहरु विद्यालयबाट पुरस्कृत हुने छन् ।

12/18/2025

अर्धबार्षिक परीक्षाको नतिजा प्रकाशन कार्यक्रममा लिइएको केही तस्बिरहरू

अर्धबार्षिक परीक्षाको नतिजा प्रकाशन कार्यक्रममा लिइएको केही तस्बिरहरू

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा आज मिति २०८२ पुस ३ गते बिहिबार अर्धबार्षिक परीक्षाको नतिजा प्रकाशन, पुरस्कार र प्रगति विवरण वितरण तथा अभिभावक अन्तर्कृया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रममा लिइएको केही तस्बिरहरू ! 💝🎉😘
अपडेट
लोडिङ हुँदै छ...