पुरस्कार वितरणको क्रममा लिइएको कक्षा नर्सरी देखि ५ सम्मको विद्यार्थीहरुको केही तस्बिरहरू
श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा आज मिति २०८२ पुस ३ गते बिहिबार अर्धबार्षिक परीक्षाको नतिजा प्रकाशन, पुरस्कार र प्रगति विवरण वितरण तथा अभिभावक अन्तर्कृया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रममा पुरस्कार वितरणको क्रममा लिइएको कक्षा नर्सरी देखि ५ सम्मको विद्यार्थीहरुको केही तस्बिरहरू ! 💝🎉😘
सामाग्रीको प्रकृति : फोटो ग्यालरी
खड्गकाली मा.वि. (प्रशासन)
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- खड्गकाली मा.वि. (प्रशासन)
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881


















































Post a Comment