6/13/2025

चित्रकला प्रतियोगिता र फूलबारी कार्यक्रममा लिइएको केही तस्बिरहरू

चित्रकला प्रतियोगिता र फूलबारी कार्यक्रममा लिइएको केही तस्बिरहरू

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा आज मिति २०८२ जेठ ३० गते शुक्रबार रेडक्रसको आयोजनामा कक्षा १-५ मा चित्रकला प्रतियोगिता र कक्षा ६-१० मा फूलबारी कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा लिइएको केही तस्बिरहरू 📸💝🌺🥀



















































6/10/2025

खड्गकाली मा.वि. मा ३ दिने सुन्दर लेखन प्रशिक्षण कार्यक्रममा लिइएको तस्बिरहरू

खड्गकाली मा.वि. मा ३ दिने सुन्दर लेखन प्रशिक्षण कार्यक्रममा लिइएको तस्बिरहरू

ज्याग्दी सामुदायिक सिकाइ केन्द्र, चापाकोट-४, स्याङ्जाको विशेष पहलमा राइजिङ दिप एजुकेसन हब, बुटवल–३, रुपन्देहीको प्रशिक्षकद्वारा यस श्री खड्गकाली मा.वि. मा मिति २०८२ जेठ २५,२६ र २७ गते गरि तीनदिने सुन्दर लेखन प्रशिक्षण कार्यक्रम सञ्चालन भएको छ । उक्त कार्यक्रममा लिइएको केही तस्बिरहरू 📸💝🥀






















सुन्दर लेखन प्रशिक्षण कार्यक्रम सञ्चालन भएको छ । उक्त कार्यक्रममा लिइएको केही तस्बिरहरू 📸💝🥀


6/08/2025

अभिभावक डिजिटल साक्षरता कार्यक्रममा सहभागी भैदिनुहुन अनुरोध

अभिभावक डिजिटल साक्षरता कार्यक्रममा सहभागी भैदिनुहुन अनुरोध

प्रस्तुत विषयमा ज्याग्दी सामूदायिक सिकाई केन्द्रको आयोजनामा मिति २०८२ जेठ २६ गते सोमबार रामन्दिर मा.वि., चापाकोट न.पा. ४, दार्सिङमा सञ्चालन हुन गइरहेको अभिभावक डिजिटल साक्षरता कार्यक्रममा यस विद्यालय सेवाक्षेत्रका सम्पूर्ण अभिभावकहरुलाई सहभागी भैदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।

अपडेट
लोडिङ हुँदै छ...