5/09/2025

SEE 2081 मा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिँदै

SEE 2081 मा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिँदै

श्री खड्गकाली मा.वि.को ६२ औं विद्यालय वार्षिकोत्सब तथा अभिभावक दिवस समारोहमा माध्यमिक तह परीक्षा (SEE) 2081 मा उत्कृष्ट GPA प्राप्त गरेका छात्रा समिक्षा उच्चै र छात्र देवेन्द्र थापाले विद्यालयको अक्षयकोशबाट जनही रु. ५०००/- नगद छात्रवृत्ति सहित सम्मानित हुनुभएकोमा हार्दिक बधाई
🎉🥀🏵️

सर्वोत्कृष्ट जि.पि.ए. प्राप्त गर्न सफल छात्र गौसम खाँणलाई पुरस्कृत गरिँदै

सर्वोत्कृष्ट जि.पि.ए. प्राप्त गर्न सफल छात्र गौसम खाँणलाई पुरस्कृत गरिँदै

श्री खड्गकाली मा.वि.को ६२ औं विद्यालय वार्षिकोत्सब तथा अभिभावक दिवस समारोहमा विद्यालय सर्वोत्कृष्ट GPA प्राप्त गर्न सफल छात्र गौसम खाँण विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष तिलक बहादुर खाँण ज्यूको तर्फबाट नगद पुरस्कारसहित सम्मानित हुनुभएकोमा हार्दिक बधाई 🎉🥀🏵️
साथै, उक्त प्रोत्साहन पुरस्कार प्रायोजनको लागि Tilak Khand Thakuri अध्यक्ष ज्यूलाई हार्दिक धन्यवाद ! 💝
६२ औं विद्यालय वार्षिकोत्सबमा सम्मानित हुनुभएको शिक्षकहरु पवन गैह्रे र शान्ती गुरुङ

६२ औं विद्यालय वार्षिकोत्सबमा सम्मानित हुनुभएको शिक्षकहरु पवन गैह्रे र शान्ती गुरुङ

श्री खड्गकाली मा.वि.को ६२ औं विद्यालय वार्षिकोत्सब तथा अभिभावक दिवस समारोहमा विद्यालयको शिक्षकहरु पवन गैह्रे र शान्ती गुरुङ सम्मानित हुनुभएकोमा हार्दिक बधाई 🎉🥀🏵️

5/08/2025

६२ औं विद्यालय वार्षिकोत्सब तथा अभिभावक दिवस समारोहमा लिइएको वर्तमान शिक्षक-कर्मचारीहरुको सामूहिक तस्बिर

६२ औं विद्यालय वार्षिकोत्सब तथा अभिभावक दिवस समारोहमा लिइएको वर्तमान शिक्षक-कर्मचारीहरुको सामूहिक तस्बिर

श्री खड्गकाली मा.वि.को ६२ औं विद्यालय वार्षिकोत्सब तथा अभिभावक दिवस समारोहमा लिइएको वर्तमान शिक्षक-कर्मचारीहरुको सामूहिक तस्बिर ❤️🥀💝












5/07/2025

६२ औँ विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम निमन्त्रणा

६२ औँ विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम निमन्त्रणा

जो जससंग सम्बन्ध राख्दछ,

प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट—४, घुर्लिचौर, स्याङ्जाको ६२ औँ विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमको साथ निम्न मिति, समय र स्थानमा मनाईने भएकाले उक्त कार्यक्रममा गरिमामय अतिथिको रुपमा उपस्थितिको लागि सादर निमन्त्रणा गरिन्छ  ।

  • मितिः २०८२ वैशाख २५ गते, विहिबार
  • समयः ११ः०० बजे
  • स्थानः श्री खड्गकाली मा.वि. प्राङ्गण

कार्यक्रमहरु:

  • पुरस्कार वितरण कार्यक्रम
  • छात्रवृत्ति वितरण कार्यक्रम
  • सम्मान कार्यक्रम
  • खेलकुद तथा सांस्कृतिक कार्यक्रम


5/06/2025

शिक्षक अभिषेक अधिकारी प्रतिमा मुराव स्वागत गरिँदै

शिक्षक अभिषेक अधिकारी प्रतिमा मुराव स्वागत गरिँदै

खड्गकाली मा.वि. मा शिक्षक सेवा आयोगबाट प्राथमिक तह तृतीय श्रेणीमा स्थायी सिफारिस भएर आउनुभएको शिक्षक प्रतिमा मुराव र विज्ञान विषयको माध्यमिक तह संघीय अनुदान शिक्षकको रुपमा नियुक्ति भई आउनुभएको शिक्षक अभिषेक अधिकारीलाई स्वागत गरिँदै ।



























अपडेट
लोडिङ हुँदै छ...