६२ औं विद्यालय वार्षिकोत्सबमा सम्मानित हुनुभएको शिक्षकहरु पवन गैह्रे र शान्ती गुरुङ
श्री खड्गकाली मा.वि.को ६२ औं विद्यालय वार्षिकोत्सब तथा अभिभावक दिवस समारोहमा विद्यालयको शिक्षकहरु पवन गैह्रे र शान्ती गुरुङ सम्मानित हुनुभएकोमा हार्दिक बधाई 🎉🥀🏵️
श्री खड्गकाली मा.वि.को ६२ औं विद्यालय वार्षिकोत्सब तथा अभिभावक दिवस समारोहमा लिइएको वर्तमान शिक्षक-कर्मचारीहरुको सामूहिक तस्बिर ❤️🥀💝
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट—४, घुर्लिचौर, स्याङ्जाको ६२ औँ विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमको साथ निम्न मिति, समय र स्थानमा मनाईने भएकाले उक्त कार्यक्रममा गरिमामय अतिथिको रुपमा उपस्थितिको लागि सादर निमन्त्रणा गरिन्छ ।
कार्यक्रमहरु:
आज शैक्षिक सत्र २०८२ को पहिलो औपचारिक पठनपाठन भएको पहिलो दिन 🥀 श्री खड्गकाली माता र सरस्वती माताले सम्पूर्ण विद्यार्थीहरूलाई ज्ञानको दिव्य प्रकाश छरिरहुन् 💝💝💝