२०८२ को वर्षे विदा सम्बन्धमा सूचना ।
पुनश्चः मिति २०८२/०४/१७ गते शनिबार भएकाले मिति २०८२/०४/१८ गते आइतबारदेखि यथावत समयमा विद्यालय सञ्चालन हुनेछ ।
पुनश्चः मिति २०८२/०४/१७ गते शनिबार भएकाले मिति २०८२/०४/१८ गते आइतबारदेखि यथावत समयमा विद्यालय सञ्चालन हुनेछ ।
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि., चापाकोट–४ घुर्लिचौर, स्याङ्जामा मिति २०८२ वैशाख २९ गते सोमबार बुद्ध जयन्ती तथा उभौली पर्वको उपलक्ष्यमा सार्वजनिक विदा हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।
पुनश्चः वैशाख ३० गते मंगलबाट यथावत समयमा नियमित पठनपाठन हुने व्यवहोरा जानकारी गराइन्छ ।
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४ घुर्लिचौर, स्याङ्जामा भोलि मिति २०८१ फाल्गुन १४ गते महा–शिवरात्री, १५ गते चापाकोट नगरपालिकाको सूचना बमोजिम मगर दिवसका उपलक्ष्यमा स्थानीय विदा र १६ गते ग्याल्पो ल्होसार हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।
पुनश्चः १७ गते शनिबार रहेकाले १८ गतेदेखि विद्यालय सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ ।
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४ घुर्लिचौर, स्याङ्जामा मिति २०८१ पौष १० गते बुधबार क्रिसमस डे को उपलक्ष्यमा सार्वजनिक विदा हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।
पुनश्चः पुस ११ गते विहिबारबाट यथावत समयमा नियमित पठनपाठन हुने व्यवहोरा जानकारी गराइन्छ ।
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४ घुर्लिचौर, स्याङ्जामा मिति २०८१ मंसिर ३० गते आइतबार उभौली पर्वको उपलक्ष्यमा सार्वजनिक विदा हुने भएकाले विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।
पुनश्चः पुस १ गते सोमबारबाट यथावत समयमा नियमित पठनपाठन हुने व्यवहोरा जानकारी गराइन्छ ।
विषय: विदा सम्बन्धमा ।
प्रस्तुत विषयमा यस श्री खड्गकाली मा.वि. चापाकोट–४, स्याङ्जामा भोली मिति २०८१ कार्तिक २७ गते मंगलबार हरिबोधनी एकादशी (ठूलो एकादशी) को अवसरमा चापाकोट नगरपालिकाद्धारा जारी सूचना बमोजिम स्थानीय विदा राखिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
* पुनश्चः नेपालीहरुको महान् पर्व दिपावली तथा छठपर्व २०८१ को पावन अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक एवम् अभिभावकहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।
![]() |
गृह मन्त्रालयको सूचना |