5/14/2024

२०८१ वैशाख मसान्तमा बसेको स्टाफ मिटिङ तथा पाठ्यक्रम प्रबोधिकरण कार्यक्रमको केही तस्बिरहरू

२०८१ वैशाख मसान्तमा बसेको स्टाफ मिटिङ तथा पाठ्यक्रम प्रबोधिकरण कार्यक्रमको केही तस्बिरहरू

हिजो मिति २०८१ वैशाख ३१ गते मसान्तमा बसेको स्टाफ मिटिङ तथा शिक्षक शिव गिरीद्वारा सञ्चालित कक्षा १-३ को पाठ्यक्रम प्रबोधिकरण कार्यक्रमको केही तस्बिरहरू ।


5/07/2024

६१ औं विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमको केही तस्बिरहरू

६१ औं विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमको केही तस्बिरहरू

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर स्याङ्जामा मिति २०८१ वैशाख २५ गते ६१ औं विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताकासाथ सम्पन्न भएको थियो । उक्त कार्यक्रममा लिइएको केही तस्बिरहरू ❣️
अपडेट
लोडिङ हुँदै छ...