1/23/2026

खड्गकाली मा.वि. मा सम्पन्न भएको सरस्वती पूजा कार्यक्रमको केही तस्बिरहरू

खड्गकाली मा.वि. मा सम्पन्न भएको सरस्वती पूजा कार्यक्रमको केही तस्बिरहरू

आज मिति २०८२ माघ ९ गते खड्गकाली मा.वि., चापाकोट-४, स्याङ्जामा सरस्वती पूजा तथा अक्षर शुभारम्भ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रममा लिइएको केही तस्बिरहरू 💝
अपडेट
लोडिङ हुँदै छ...