11/14/2025

शिक्षक राजेन्द्र बहादुर थापाको सम्मान तथा विदाइ कार्यक्रममा लिइएको तस्बिरहरू

स्याङ्जाको चापाकोट नगरपालिका-४, घुर्लिचौरस्थित श्री खड्गकाली माध्यमिक विद्यालयले करिब ४० वर्ष लामो शिक्षण सेवापछि निवृत्त हुनुभएका शिक्षक श्री राजेन्द्र बहादुर थापालाई मिति २०८२ कार्तिक २८ गते सम्मानसहित बिदाइ गरेको थियो । उक्त कार्यक्रममा लिइएको केही तस्बिरहरू 📸
































































































सामाग्रीको प्रकृति :

bm

खड्गकाली मा.वि. (प्रशासन)

यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।

  • खड्गकाली मा.वि. (प्रशासन)
  • चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
  • office@khadgakali.edu.np
  • +9779762749881

Post a Comment

अपडेट
लोडिङ हुँदै छ...