सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली मा.वि. स्टाफ मनसाङकोट पिकनिक २०८०

मिति २०८० फागुन ३ गते शिक्षक पवन गैरे र देब बहादुर रानाद्वारा आयोजित श्री खड्गकाली मा.वि., चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाका शिक्षक-कर्मचारी मनसाङकोट बनभोज कार्यक्रमको केही तस्बिरहरू ।

0 Comments

Famous Quotes: