सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

जीवन खाँण ज्यूले विद्यार्थीहरुमा शैक्षिक उन्नयन तथा खेलकुद विकासको निम्ति भलिबल प्रदान गर्दै

यस श्री खड्गकाली मा.वि.का भू.पू. विद्यार्थी एवम् चापाकोट-४, घुर्लिचौर (हाल हङकङ) निवासी श्री जीवन खाँण ज्यूले विद्यार्थीहरुमा शैक्षिक उन्नयन तथा खेलकुद विकासको निम्ति एक थान भलिबल प्रदान गर्नुभएको छ । उहाँ तथा उहाँको सम्पूर्ण परिवार प्रति विद्यालय परिवार हार्दिक कृतज्ञता ज्ञापन गर्दै सम्पूर्ण परिवारको सु-स्वास्थ र दिर्घायुको कामना गर्दछौँ ।

0 Comments

Famous Quotes: