सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली मा.वि. मा विद्यार्थीहरुलाई दिइएको मानसिक स्वास्थ्य शिक्षा कार्यक्रमको तस्बिरहरु

श्री खड्गकाली मा.वि. चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा मिति २०८० जेठ ३० गते मंगलबार मल्याङ्कोट स्वास्थ चौकीका स्वास्थ्यकर्मी रुपक गिरी र अन्जना धामीको सहजीकरणमा किशोरावस्थाका विद्यार्थीहरुलाई मानसिक स्वास्थ्य शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न भयो ।

0 Comments

Famous Quotes: