सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली मा.वि.मा कक्षा ९ द्वारा आयोजित कक्षा १० (२०७९ ब्याच) लाई बिदाई कार्यक्रमको भिडियो

मिती २०७९ चैत्र २ गते मंगलबार खड्गकाली मा.वि चापाकोट-४, घुर्लिचौर, स्याङ्जामा कक्षा ९ का बिद्यार्थीहरुले कक्षा १० (२०७९ ब्याच) का बिद्यार्थीहरुको निम्ति शुभकामना तथा विदाई कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ । (alert-success)


 

0 Comments

Famous Quotes: