सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

गुर्सेनी नानीलाई लाफा मन पर्‍यो - खड्गकाली माविको ५९ औ वार्षिकोत्सब तथा अभिभावक दिवसमा नृत्य गर्दै विद्यार्थीहरु

श्री खड्गकाली माविको ५९ औ वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रममा नृत्य गर्दै सीता थापा, स्मृति बिसी, सनिसा सिंजाली, सोनिका थापा, अप्सरा बि.क, सविना खाँण, दिवाना थापा, प्रतिक्षा बि.क, सलिना थापा र आशी सिंह । (alert-success)


2 Comments

  1. आहा कति राम्रो कौडा नाच नानीहरुको 😍 मलाई गर्व लाग्छ हाम्रो कला र संस्कृतिको खुलेर तारिफ गर्दा ।

    ReplyDelete
  2. आहा ! कति मजाले नाचेको नानीहरु…भिडियो हेर्दा साह्रै रमाइलो लाग्यो । सम्पूर्णलाई आशिर्वाद छ ।

    ReplyDelete

Famous Quotes: