सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

खड्गकाली माविमा उत्कृष्ट शिक्षक २०७५ उपाधि हाँसिल गर्न सफल गोकर्ण जिसी

हार्दिक बधाई!
श्री खड्गकाली मावि चापाकोट-४, घुर्लिचौर स्याङ्जामा मिति २०७६ फागुन २ गते ५६ औं विद्यालय वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा उत्कृष्ट शिक्षक - २०७५ को उपाधि हाँसिल गर्नुभएकोमा शिक्षक गोकर्ण जिसीलाई हार्दिक वधाई तथा सफल कार्यकालको शुभकामना!

0 Comments

Famous Quotes: