सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

गोमा सारु - शिक्षक

गोमा सारु यस श्री खड्गकाली माध्यमिक बिद्यालयको आधारभूत तहको शिक्षक हुनुहुन्छ । उहाँ विगत लामो समयदेखि २०७६ माघ महिनासम्म विद्यालयमा प्रावि तहको अंग्रेजी शिक्षकको रुपमा कार्यरत हुनुहुन्थ्यो ।
खासगरी विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्ययापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुुुुबी हो ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ अन्य सामाजिक क्षेत्रमा पनि दखल भएको समाजसेवी पनि हुनुहुन्छ ।
  • नाम थर: कुमारी गोमा सारु
  • जन्म मिति: २०४९ पुस १५
  • स्थायी ठेगाना: चापाकोट-४, स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: ४२२०१२/३२४
  • शैक्षिक योग्यता: बि.एड.
  • विद्यालयमा नियुक्ति मिति: जानकारी उपलब्ध छैन
  • तह: प्राथमिक (कर्मचारी)
  • सम्पर्क नं.: 9819179011
  • इमेल: goma.saru2076@gmail.com
Famous Quotes: