सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

बबिता पौडेल - शिक्षक

बबिता पौडेल यस श्री खड्गकाली माध्यमिक बिद्यालयको मा.वि. तहको करार शिक्षक हुनुहुन्छ । उहाँ २०७६ जेठ देखि  मंसिरसम्म यस विद्यालयमा करार शिक्षककको रुपमा कार्यरत हुनुहुन्थ्यो ।
विद्यार्थीहरुलाई मनोवैज्ञानिक तथा बालमैत्री वातावरणमा अध्ययापन गराई विषयवस्तुको वास्तविक ज्ञान विद्यार्थी समक्ष पुर्‍याउन सक्नु उहाँको खुुुुबी हो ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ अन्य सामाजिक क्षेत्रमा पनि दखल भएको समाजसेवी पनि हुनुहुन्छ ।
  • नाम थर: बबिता पौडेल
  • जन्म मिति: २०४६ वैशाख ९
  • स्थायी ठेगाना: गल्याङ, स्याङ्जा
  • नागरिक: नेपाली
  • नागरिकता नं.: ४२२०३०/३६५३८
  • शैक्षिक योग्यता: बि.एड. (नेपाली)
  • विद्यालयमा नियुक्ति मिति: २०७६
  • तह: आधारभूत (करार)
  • सम्पर्क नं.: 9846504789
  • इमेल: babitapangeni@yahoo.com
Famous Quotes: