सरस्वती पूजामा लिइएको शिक्षकहरुको केही तस्बिरहरू
श्री खड्गकाली माध्यमिक विद्यालय चापाकोट-४, घुर्लिचौर, स्याङ्जामाआज मिति २०८० फागुन २ गते सरस्वती मन्दिर समुद्घाटन, रुद्री पूजा, सरस्वती मूर्ती प्रतिस्थापन एवम सरस्वती पूजामा उपस्थित शिक्षकहरुको केही तस्बिरहरू ।